गोरुझैँ जुवामा नारी दिएर।
खुसि बनाइन्छ सारी दिएर।
उसले मेरो हातखुट्टा भाँचिदियो,
लुटीएको खेत र बारी दिएर।
कसम! जुनलाई नै चुनैती दियौ,
तिमिले घुम्टो उघारी दिएर।
तेरो दिल तँ बाट चोरीयो 'सुमन',
कोही गयो यस्तो जानकारी दिएर।
खुसि बनाइन्छ सारी दिएर।
उसले मेरो हातखुट्टा भाँचिदियो,
लुटीएको खेत र बारी दिएर।
कसम! जुनलाई नै चुनैती दियौ,
तिमिले घुम्टो उघारी दिएर।
तेरो दिल तँ बाट चोरीयो 'सुमन',
कोही गयो यस्तो जानकारी दिएर।
Comments
Post a Comment