मनभरी रहर छन त छ नि सम्झन पाँउदिन।
हेर म कस्तो मजबुरी लिएर बाँचेको छु,
मालिकलाई नसोधि तिमलाई पनि सम्झन पाँउदिन।
मलाई कहिल्यै कसैले ऐना देखाइदिएनन्,
त्यसैले आफ्नो अनुहारनि सम्झन पाँउदिन।
भोको पेटले मलाई यस्तो ठाउमा पुर्याइदिएको छ,
ए ! मेरो देश तिमलाई आफ्नो भनि सम्झन पाँउदिन।
समयले क्रमैसँग मेरा खुसिहरु लुटिरहेको छ,
कुन दिन देखि यही गजलनि सम्झन पाँउदिन।

Comments
Post a Comment