उ उपहारमा सधै आगो लिएर आउछ । ।
अनी मेरा सप्नाहरु खरानी बनाऊछ । ।
एक छाक कै लागी शिर झुक्नेवाल छ,
मलाई लाग्दैन भोकले स्वाभिमान बचाऊछ । ।
बन्दुकको नाल ले जन्माएको कलम ले,
हेरौंल कसकसको भाग्य रङगाऊछ । ।
मरेको छोराको सालिक बनेछ,
तेस्ले अन्धी आमालाई कसरी हसाऊछ । ।
निशानामा श्रीमती र आमा परेछन्,
खै अब त्यो गोली उस्ले कस्लाई चलऊछ । ।
अनी मेरा सप्नाहरु खरानी बनाऊछ । ।
एक छाक कै लागी शिर झुक्नेवाल छ,
मलाई लाग्दैन भोकले स्वाभिमान बचाऊछ । ।
बन्दुकको नाल ले जन्माएको कलम ले,
हेरौंल कसकसको भाग्य रङगाऊछ । ।
मरेको छोराको सालिक बनेछ,
तेस्ले अन्धी आमालाई कसरी हसाऊछ । ।
निशानामा श्रीमती र आमा परेछन्,
खै अब त्यो गोली उस्ले कस्लाई चलऊछ । ।
Comments
Post a Comment