आफ्नो मान्छे भन्ऩु कुन छ र आमा?
हाम्रो घर नचुइने हुन्छ र आमा?
अन्याय अत्ति भो अब त बोल्छु,
बोलेरै जेलमा थुन्छ र आमा?
त्यो एउटा दाग जहिले नि देखिन्छ,
भनन जून पनि रुन्छ र आमा?
न मसाल छ साथमा न मान्छे नै छन,
हाम्रो कुरा कस्ले सुन्छ र आमा?
भो रुदै नरोउ आँशु नझार,
आँशुले कस्को मन छुन्छ र आमा?
हाम्रो घर नचुइने हुन्छ र आमा?
अन्याय अत्ति भो अब त बोल्छु,
बोलेरै जेलमा थुन्छ र आमा?
त्यो एउटा दाग जहिले नि देखिन्छ,
भनन जून पनि रुन्छ र आमा?
न मसाल छ साथमा न मान्छे नै छन,
हाम्रो कुरा कस्ले सुन्छ र आमा?
भो रुदै नरोउ आँशु नझार,
आँशुले कस्को मन छुन्छ र आमा?
Comments
Post a Comment