By
suman lamsal
सहिदहरुको रगत त्यसै सुक्छ भनेर।
चन्द्र सुर्य अँकित झण्डा झुक्छ भनेर।
राजधानिमा बस्नेहरुले मेरो देशलाई टुक्राउने रे,
भन्देन ए ! कर्णाली दुख्छ भनेर।
थाई नपाई जुट्नुपर्ने किन हुदो हो।
उसैसँग छुट्नुपर्ने किन हुदो हो।
भेटिन्छ यहि मन सँग छुटिन्छ यहि मन सँग,
मुल आँखामा फुट्नुपर्ने किन हुदो हो।
- Get link
- X
- Other Apps
Labels
मुक्तक
Labels:
मुक्तक
- Get link
- X
- Other Apps
Comments
Post a Comment