जुन हेर्छु तारा हेर्छु चित्तै बुझ्दैन।
यो दुनियाँ सारा हेर्छु चित्तै बुझ्दैन।
राजधानीमा बस्दा त सबै ठिकै लाग्छ,
त्यो जुम्ला र रारा हेर्छु चित्तै बुझ्दैन।
शिर हेर्छु पाउ हेर्छु यि दलको ब्यबाहर हेर्छुँ,
अनि तिनका नारा हेर्छु चित्तै बुझ्दैन।
यो दुनियाँ सारा हेर्छु चित्तै बुझ्दैन।
राजधानीमा बस्दा त सबै ठिकै लाग्छ,
त्यो जुम्ला र रारा हेर्छु चित्तै बुझ्दैन।
शिर हेर्छु पाउ हेर्छु यि दलको ब्यबाहर हेर्छुँ,
अनि तिनका नारा हेर्छु चित्तै बुझ्दैन।
Comments
Post a Comment