मान्छे हो चिनारी अबश्य हुन्छ।
इच्छाको भकारी अबश्य हुन्छ।
अहिले युद्धगर्न जुन भाला उठायौ,
भोलि त्यही भारी अवश्य हुन्छ।
जब मान्छेलाई दुइ छाक खान पुग्दैन,
तब उ आतंककारी अबश्य हुन्छ।
तिम्रा प्रत्यक माग पुरा गर्यो भने,
इश्वर नि भिखारी अवश्य हुन्छ
यो देशको भलो चिताउनेहरुको,
हत्याको तयारी अबश्य हुन्छ।
इच्छाको भकारी अबश्य हुन्छ।
अहिले युद्धगर्न जुन भाला उठायौ,
भोलि त्यही भारी अवश्य हुन्छ।
जब मान्छेलाई दुइ छाक खान पुग्दैन,
तब उ आतंककारी अबश्य हुन्छ।
तिम्रा प्रत्यक माग पुरा गर्यो भने,
इश्वर नि भिखारी अवश्य हुन्छ
यो देशको भलो चिताउनेहरुको,
हत्याको तयारी अबश्य हुन्छ।
Comments
Post a Comment